दफा ९
औषधिको निकासी पैठारी गर्न सिफारिसपत्र लिनु पर्ने
औषधिको निकासी पैठारी गर्न चाहने व्यक्तिले प्रचलित कानून बमोजिम निकासी पैठारीको अनुज्ञापत्र लिनु भन्दा अघि तोकिएको दस्तुर तिरी तोकिए बमोजिम विभागबाट सिफारिसपत्र लिनु पर्नेछ ।
औषधि ऐन, २०३५
प्रस्तावना - ०
परिच्छेद - ४
दफा ७: औषधिको उद्योग स्थापना गर्न सिफारिसपत्र लिनु पर्नेदफा ८: उत्पादन अनुज्ञापत्र लिनु पर्नेदफा ८क: औषधि दर्ता गर्नु पर्नेदफा ९: औषधिको निकासी पैठारी गर्न सिफारिसपत्र लिनु पर्नेदफा ९क: औषधि बा खोपको आपत्कालीन प्रयोगदफा १०: औषधिको बिक्री–वितरण गर्न नाम दर्ता गर्नु पर्नेदफा १०क: दर्ता भएको औषधि मात्र बिक्री वितरण गर्नु पर्नेदफा ११: उत्पादन अनुज्ञापत्र, सिफारिसपत्र र प्रमाणपत्रको अवधि र नवीकरण
परिच्छेद - ५
दफा १२: औषधि जनसुरक्षित, असरयुक्त र गुणयुक्त हुनु पर्नेदफा १३: तोकिएको स्तर नभएको औषधिको उत्पादन, बिक्री–वितरण, निकासी–पैठारीसञ्चय, वा सेवन गर्न मनाहीदफा १४: जनसुरक्षित, असरयुक्त र गुणयुक्त नभएको औषधि फिर्ता गराउनेदफा १५: क्षतिपूर्ति दिनु पर्नेदफा १६: प्रत्याभूतिको लिखत विभागमा पेश गर्नु पर्नेदफा १७: औषधिलाई समूहमा विभाजन गर्न सकिनेदफा १८: औषधिको अनुचित प्रयोग वा दुरूपयोग गर्न नहुनेदफा १९: औषधिको झुट्टा वा भ्रमात्मक प्रचार गर्न नहुने
परिच्छेद - ६
परिच्छेद - ७
दफा २५: नेपाल सरकारले औषधिको उत्पादन, बिक्री वितरण, सञ्चय, परिवहन, निकासी, पैठारी वा सेवन गर्न मनाही गर्न सक्नेदफा २६: औषधिको मूल्य निर्धारण गर्न सक्नेदफा २७: प्रेशक्रिप्सन दिने सम्बन्धी व्यवस्थादफा २८: आवश्यक जनशक्ति र साधन नजुटाई औषधिको उत्पादन, बिक्री–वितरण,डिस्पेन्सिङ्ग वा सञ्चय गर्न नहुनेदफा २९: औषधिमा मिसावट र मिसावट भएको औषधि बिक्री गर्न नहुनेदफा ३०: म्याद नाघेको औषधि बिक्री–वितरण गर्न नहुनेदफा ३१: क्लिनिकल ट्रायल गर्न अनुमतिपत्र लिनु पर्नेःदफा ३२: औषधि उत्पादन गर्दा औषधिको प्रणाली र अन्य कुरा खुलाउनु पर्नेदफा ३३: लागू र विषालु औषधि सुरक्षित राख्नु पर्नेदफा ३४: दण्ड सजायदफा ३५: जरिवानाको उपल्लो हद र जरिवाना वापतको कैददफा ३६: औषधिको पेटेण्ट दर्ता गर्ने अधिकारदफा ३७: अधिकार प्रत्यायोजनदफा ३८: सरकारवादी हुनेदफा ३९: मुद्दाको तहकिकात र दायरीदफा ४०: नियम बनाउने अधिकार